Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

भाग्य रेखा
Niraj Samapang
(निरज साम्पाङ )

लेख्नेले लेिखिदएन
या कोही कसैले लेख्न िदएन
जन्मदै हातमा भाग्य रेखा छुटेछ
त्यसैले म आज आफ्नो हातमा
भाग्य रेखाको स्केच कोिररहेछु।

इजरायल र अरबीयन मरुभूिमहरुमा
जापान र कोिरयाका सामुन्िद्रक डुंगाहरुमा ...
बंगुरका खोर र गाईका गोठहरुमा
मान्छेको भोग खाने कम्पनीहरुमा
साथी संगी आफन्त र देश छोडेर
हातका भाग्य रेखा बन्ला भन्ने
िझनो आसा बालेर
म हस्त रेखा कोिररहेछु।


चाहे ितमी मलाई अभागी भन
चाहे ितमी मलाई पराइको नोकर ठान
म हारेको छैन म थाकेको पनि  छैन
तर
म मेरा स्वािभमान बेच्न सिक्दन
म नैितकतालाई िललाम िवक्री गर्न सिक्दन
राष्ट्रियता िवदेशीको दाउमा
म राख्न सिक्दन
र त मसँग
ितम्रो जस्तो पट्ट पट्ट उफ्िरने
खल्तीमा कीराहरु छैनन्
स्वदेशी र िवदेशी बैंकहरुमा
चल्ती र मुद्दती खाताहरु छैनन्।

मेरा फाटेको खल्ती देखेर
ब्यङ्गका एक हुल झटारो हान्छौ
अन्जान बनेर मुसुक्क मुस्काउदै
वारुले प्रस्न गर्छौ
र भन्छौ ितमी मलाई
'िमत्र कित छन् खल्तीमा िकराहरु?'
तर
ितम्रो ब्यङ्यले मलाई
लाचार बनाउन सक्दैन
ितम्रो प्रश्नले मलाई
िनरास बनाउन सक्दैन
िचसा रात अोडेर म
बगरमा फूल फूलाई रह�ेछु
वन्दै मेिटदै वन्दै गरेको
मेरा हातको भाग्य रेखाहरू
िनरन्तर म कोिररहेछु ।

No comments:

Post a Comment