Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

सर्जकहरुमा अनुरोध / सृजना सम्प्रेषण

१, यो हाम्रो पहिलो प्रयास भएकोले कुनै त्रूटि भएमा क्षमा चाहान्छौँ । साथै तपाईहरुको प्रतिकृयाको पनि हामीले अपेक्षा राखेका छौँ ।

२, आउने दिनहरुमा यो साहित्यिक बल्गलाई अझ परिमार्जित गर्दै लाने हाम्रो भावी योजना रहेको छ । त्यसैले सम्पूर्ण सर्जकहरुबाट् सल्लाह, सुझावको अपेक्षा राखनु हामीले कन्जुस्याइँ ठानेका छैनौँ ।

३, यो सम्पूर्ण तपाई सर्जकहरुकै साहित्यिक चौतारी हो । त्यही भएकोले  "नेपाली साहित्य सञ्जाल" सम्पूर्ण सर्जकहरुको सृजनाको हार्दिक स्वागत गर्दछ ।
 
४,  तपाईको सृजना पठाउँदा नेपाली   Unicode  मा टाइप गरि सोझै इ-मेलमा पठाउनुहोस । 

५, साथमा तपाईको  Passport  साइजको एकप्रति फोटो पनि उपलब्ध भए अझै सुनमा सुगन्ध हुनेछ ।

६, तपाईको वास्तविक नाम अनि कुन ठाउँमा / कहाँ हुनुहुन्छ उल्लेख गर्नुहोस ।

७, यदि रचना साभार गरेर पठाउनु भएको छ भने स्पष्टरुपमा स्रोत खुलाउनुहोस ।

८, सम्पूर्ण रचनाहरु सर्जकको सम्पत्ति भएकोले कुनै तृटि फेला परेमा वा कठिनाई आईपरेमा सर्जक स्वयम  नै जीम्मेवारी रहने छ  ।
 


(Note: सर्जकहरुले आफ्नो सृजना सम्प्रेषण गर्दा दिइएका सबै E-mail मा Send गर्न नभुल्नु होला । यसरी Send गर्दा छिटोभन्दा छिटो सर्जकहरुको सृजनासँग हामी नजिकिन सक्छौँ )
 
सृजना सम्प्रेषणको लागि
 
or
or

No comments:

Post a Comment