गीत- प्रकाश दुमी राई
मेरो मन रुवाई जाने तिमी कहाँ छौँ
भन तिमी कहाँ छौँ
भन निष्ठूरी-भन निष्ठूरी ।
भन तिमी कहाँ छौँ
भन निष्ठूरी-भन निष्ठूरी ।
तिमीले मेरो दिल चोरेर अन्तै माया गाँस्नु रैछ
पिडा माथि जलाई मलाई तिमीले बसाइँ सर्नु रैछ
पापी रैछौ निष्ठुरी पिर्नु पिर्यौ यो दु:खीलाई
कसम निष्ठुरी-कसम निष्ठुरी
मेरो मन रुवाई जाने तिमी कहाँ छौँ
भन तिमी कहाँ छौँ
भन निष्ठूरी-भन निष्ठूरी ।
तिमीले मलाई आखिरमा रेटि-रेटि मार्नु रैछ
दोबाटो मै एक्लो पारी तिमीले रुवाई छाड्नु रैछ
बैगुनी रैछौ निष्ठुरी मार्नै मार्यौ यो दु:खीलाई

No comments:
Post a Comment