Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कबिता

प्रेम दिबस
Sawara Limbu
(सावारा लिम्बु)


आ........हा.........
मनले रोजेको सहेलिलाई
प्रेम दिबसको साईत जुरेको बेला
गमलामा फुलेको रातो गुलाब
थमाउछु उनको हातमा
अनि........मात्र......त्
मेरो रात्री स्वप्न पुरा हुनेछ
नव प्रभातको प्राराम्भ हुनेछ
यस्तै........यस्तै........लाखौ...
भावानाको सागरमा पौदिएको
मेरो कल्पनाको यथार्तहरु
बिस्मिर्तिको धुलोमा नमिलोस
म प्रेम दिबस भ्यालेनटाईन डे
संग प्रयण.......गर्दैछु......प्रयण.......गर्दैछु

खै......कहाबाट.........
माया पलायो थाहै भएन
जब म बाट टाढा हुनको पिडा
कति फिक्का तितो हुने गरेको थिए
तसर्थ....त्यसको...........
निराकरण खोज्दै खोज्दै
जिबनको आरोह अहरोहको
पराकस्ट संग झेल्दै
अन्तर हृदयको केन्द्रमा
उकुस मुकुस भएको
प्रेरुपी छालहरू
कहिले हिम श्रीखंला तिर
कहिले समतल भावर तिर
कहिले भरुभुमि सागर तिर
समय अनुकुल भौतारिन्दै
गन्तव्यहीन यात्रा हुदै गर्दा
पस्सिमेली सभ्यताको दिप
प्रेम दिबश भ्यालेनटाईंन डे
तिब्र गतिमा आएको कुरा
अवगत हुदा खुसीले हर्स बिभोर भएर
अन्जुली र हत्केलामा पुष्पका
गुस्छा बोकेर स्वागत् गरेको छु

त्यसैले..........त्.........
बर्षौ देखिको अभिलाषा
आज फ़ेब्रवारि चौध भ्यालेनटाईन डे
प्रेम दिबश मनाउन भन्नै पर्छ रोजेको
मान्छेलाई खुलस्त
माया गर्छु भनेर ...........
माया गर्छु भनेर ..........

सावारा लिम्बु
पांचथर नागी ५

No comments:

Post a Comment