Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

गल्ती गरेउ पुर्खा
Niraj Sampang
(निरज साम्पाङ)

िसन्धुघाटको सर्प
िहन्दुुवाद बोकेर
कर्णाली र दक्षिण मधेसबाट िछर्दा
पुर्खा ितमीले
बारीका िडलमा न्याउरी पाल्नु पर्थ्यो
या त
िहन्दुस्थान नै पठाउनु पर्थ्यो
ितमीले गल्ती गरेउ पुर्खा ।

ितमीलाई थाहा िथयो
अफ्िरकामा त्यही जातका सेता सर्पले
काला आिदवासीलाई डिसरहेको
तर
ितमीले दुत िपलाएर पालेउ
नागराज भनेर पुजा गरेउ
सह अस्तित्व खोजेउ
िवस्वास गरेउ
भर परेउ
आफ्नो भुमीमा खुलेआम चर्न िदयौ
ितमीले गल्ती गरेउ पुर्खा ।

आफ्ना सन्तान फैलाउदै त्यसले
िवष वमन गर्यो
ितम्रो िसंहासन भरी
ितम्रो ईितहास भरी
ितम्रो पिहचान भरी
ितम्रो घर आँगनभरी
ितम्रो केही सन्तानलाई
नागमणीको लोभ देखाएर
िवषकन्या र िवषराज बनायो
ितमीलाई नै डस्न लगायो
आफ्नै सन्तान भनी
िवषकन्या र िवषराजलाई
ितमीले पराइ ठान्न सकेनौ
ितम्रो सोझो पन र गुणको बदला
ितमीलाई उत्िपिडत बनायो
नोकर बनायो
ितमीले चुपचाप सहेर दुध िपलाई रह्यौ
तान्डव नृत्य हेरी रह्यौ
ितमीले गल्ती गरेउ पुर्खा ।

इितहास बोल्छ
हामी यो भूमिका पुजारी
यो भूमिका मािलक
यो भूमिका भूमीपुत्र
तर आज
हामी नै िसमान्तकृत
हामी नै शोिसत सािसत
हामी नै उत्िपिडत
हामी नै हिलया कमैया
हामी नै नोकर भिरया
यो हुनै सक्दैन
ितमीले गल्ती गरेउ पुर्खा ।

म अव चुप बस्न सक्िदन
म नागराजको पुजा गर्न सक्िदन
िवष वमन म खप्न सक्िदन
बुझे हुन्छ काला सेता
िसन्धुघाटको सर्पले
िवषकन्या र िवषराजले
म गडुल मार्ने िसकारी
सर्पको के कुरा ?
बस्छौ आफ्नो दुलामा बस
हामी माथी िवष वमन नगर
म अन्याय सहन्न
म गल्ती गर्िदन
म लाचार बस्िदन
तर ितमीले गल्ती गरेउ पुर्खा ।

No comments:

Post a Comment