१, यो हाम्रो पहिलो प्रयास भएकोले कुनै त्रूटि भएमा क्षमा चाहान्छौँ । साथै तपाईहरुको प्रतिकृयाको पनि हामीले अपेक्षा राखेका छौँ ।
२, आउने दिनहरुमा यो साहित्यिक बल्गलाई अझ परिमार्जित गर्दै लाने हाम्रो भावी योजना रहेको छ । त्यसैले सम्पूर्ण सर्जकहरुबाट् सल्लाह, सुझावको अपेक्षा राखनु हामीले कन्जुस्याइँ ठानेका छैनौँ ।
३, यो सम्पूर्ण तपाई सर्जकहरुकै साहित्यिक चौतारी हो । त्यही भएकोले "नेपाली साहित्य सञ्जाल" सम्पूर्ण सर्जकहरुको सृजनाको हार्दिक स्वागत गर्दछ ।
४, तपाईको सृजना पठाउँदा नेपाली Unicode मा टाइप गरि सोझै इ-मेलमा पठाउनुहोस ।
५, साथमा तपाईको Passport साइजको एकप्रति फोटो पनि उपलब्ध भए अझै सुनमा सुगन्ध हुनेछ ।
६, तपाईको वास्तविक नाम अनि कुन ठाउँमा / कहाँ हुनुहुन्छ उल्लेख गर्नुहोस ।
७, यदि रचना साभार गरेर पठाउनु भएको छ भने स्पष्टरुपमा स्रोत खुलाउनुहोस ।
८, सम्पूर्ण रचनाहरु सर्जकको सम्पत्ति भएकोले कुनै तृटि फेला परेमा वा कठिनाई आईपरेमा सर्जक स्वयम नै जीम्मेवारी रहने छ ।

(Note: सर्जकहरुले आफ्नो सृजना सम्प्रेषण गर्दा दिइएका सबै E-mail मा Send गर्न नभुल्नु होला । यसरी Send गर्दा छिटोभन्दा छिटो सर्जकहरुको सृजनासँग हामी नजिकिन सक्छौँ )
सृजना सम्प्रेषणको लागि
or
or
No comments:
Post a Comment