म मान्छे
म देश निकालिएको मान्छे,
म नेटो कटाईएको मान्छे.
म नेटो कटाईएको मान्छे.
के अपराध गरे मैले र किन ?
आफन्तमै म नअटाएको मान्छे,
किन दिदौनौ आफ्नै घरमा बस्न
किन विबश पार्छौ पर्देश पस्न.
आमा यही छिन सारा बान्धब पनि
किन विबश पार्छौ पर्देश पस्न.
आमा यही छिन सारा बान्धब पनि
किन बिदेश बस्ने पार्छौ पराया भनी,
बिरानो देशमा सधैं पराई रहे म
आफ्नै देशको कहाँ आफ्नो भय र म
म देश निकालिएको मान्छे,
म नेटो कटाईएको मान्छे.
के अपराध गरे मैले र किन ?
आफन्तमै म नअटाएको मान्छे,
Boston, USA
बिरानो देशमा सधैं पराई रहे म
आफ्नै देशको कहाँ आफ्नो भय र म
म देश निकालिएको मान्छे,
म नेटो कटाईएको मान्छे.
के अपराध गरे मैले र किन ?
आफन्तमै म नअटाएको मान्छे,
Boston, USA
No comments:
Post a Comment