Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):
एक टुक्रा
आत्मबोध -
सजना गुरुङ
तिम्रो प्रेमलाई
अनुपमीय घोषणा गरी
तिम्रै उपासक बनि
तिमीलाई ईस्वर मानेर पुज्दा
तिमीले मलाई
कोब्रा बनी नडसेको भए
मलाई - - - -?
मलाई यो आत्मबोध
कहिल्यै हुने थिएन
कि म मेरो कोमल मनभरि
तिमीले भरेको विष
पचाएर बाँच्न सक्छु भनी !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment